Q. Define Computer network. Write about any 4 components of network.

0
GK SIR
Mar 03, 2023 11:08 AM 0 Answers Networking
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Computer Network
- It is a Interconnection of two or more computers for the purpose of data communication
- Group of computers connected together with wire or wireless medium to share data and resources

Components of network
-Many components are responsible for a computer to connected in network to share data. Among them 4 components are discussed below:
Server
- Powerful computer in network that provides resources, data, services, or programs to other computers in network
- Has large storage and high processing capacity, also controls and manages the computer in network

Client
- Computer that is connected to server
- A client can also be another term used to describe a user

NOS (Network Operating System)
-Real Time Operating System runs on a server
- Gives the server the capability to manage data, users, groups, security, applications, and other networking functions
- Eg. Microsoft Windows Server 2003, Microsoft Windows Server 2008, UNIX, Linux, Mac OS X, Novell NetWare

NIC (Network Interface Card)
- Network adapter to establish physical connection between in computers and network
- Each NIC has physical address known as MAC (Media Access Control) Address

कम्प्युटर नेटवर्क वा सञ्जाल
- डाटा सम्प्रेण गर्ने उद्देश्यले दुई वा बढी कम्प्युटर बीच हुने अन्तरसम्बन्ध
- तार वा ताररहित माध्यमबाट जोडिएका कम्प्युटहरूको अन्तरसम्बन्ध जसबाट डाटा तथा साधनहरूको शेयरिङ गर्न सकिन्छ ।

नेटवर्कका तत्त्वहरूः
-कम्प्युटरलाई नेटवर्कमा जोड्न तथा डाटा शेयर गर्न विभिन्न तत्त्वहरू जिम्मेवार हुन्छन् । जसमध्ये ४ तत्त्वहरूको उल्लेख गरिएको छ:

सर्भर
- नेटवर्कमा हुने सबैभन्दा शक्तिशाली कम्प्युधर जसले स्रोत, साधन, सेवा तथा प्रोग्राम नेटवर्कका कम्प्युटरहरूलाई उपलब्ध गराउँछ ।
- यसको भण्डारण र प्रोसेसिङ क्षमता उच्च हुन्छ । यसले नेटवर्कमा रहेका कम्प्युटरहरूलाई नियन्त्रण र व्यवस्थापन गर्छ ।

क्लाइन्ट
- नेटवर्कको सर्भरसँग जोडिएको कम्प्युटर
- क्लाइन्ट शब्दले प्रयोगकर्ता भन्ने अर्थ पनि दिन्छ ।

नेटवर्क अपरेटिङ सिस्टम
-सर्भर कम्प्युटरमा हुने रियल टाइम अपरेटिङ सिस्टम
- यसले डाटा प्रयोगकर्ता, सुरक्षा, सफ्टवेयर र अन्य क्रियाहरूको व्यवस्थापन गर्ने क्षमता प्रदान गर्छ ।
- उदाहरण: Microsoft Windows Server 2003, Microsoft Windows Server 2008, UNIX, Linux, Mac OS X, Novell NetWare

नेटवर्क कार्ड
-नेटवर्क एडप्टर जसले कम्प्युटरलाई नेटवर्कमा तारबाट जोड्ने कार्य गर्छ ।
-प्रत्येक नेटवर्क कार्डको भौतिक ठेगाना हुन्छ जसलाई म्याक (मिडिया एक्सेस कन्ट्रोल) ठेगाना भनिन्छ ।

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew