Q. What do you mean by register memory? Write about different types of registers. [2+8]

0
GK SIR
Mar 03, 2023 11:00 AM 0 Answers Fundamental
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Registers
-Memory of CPU.
- Fastest memory.
- Temporarily stores data currently being processed
- Stores intermediate result of processing
- Stores result before transferring to output device
- Accept, store and transfer data very fast

Types of Registers
MAR (Memory Address Register)
-Holds the memory addresses of data and instructions currently being processed

AC Register (Accumulator)
- Stores the Results those are produced by the System

MDR (Memory Data Register)
- Holds the data obtained from MAR before it goes to the decoder

PC (Program Counter)
-Also called instruction pointer register/ instruction address register
-Holds the address of the memory location of the next instruction

MBR (Memory Buffer Register)
-Holds the contents of data or instruction being transferred to, from memory

Index Register
- Holds a number that can be added to (or, in some cases, subtracted from) the address used for modifying operand addresses

Data Register
- Stores data being transmitted to or from a peripheral device

Link Register
-Stores computation value like carry over

रजिष्टर
-यो सिपियुभित्र हुने मेमोरी हो
-यो सबैभन्दा तीव्र गतिको हुन्छ ।
- काममा प्रयोग भइरहेको डाटालाई एकदमै छोटो समयका लागि स्टोर गर्छ ।
- काम गर्ने क्रममा उत्पादित नतिजालाई पनि स्टोर गर्छ आउटपुट डिभाइसमा पठाउनु अधिको डाटालाई स्टोर गर्छ
-यसले डाटा पाउने भण्डार गर्ने र स्थानान्तरण गर्ने कार्य एकदम तीव्र गतिमा

रजिष्टरका प्रकार
MAR (मेमोरी एड्रेस रजिष्टर)
- वर्तमानमा प्रयोग भइरहेको डाटाको मेमोरी एड्रेसलाई स्टोर गर्छ

AC Register ( एकुमुलेटर)
- कम्प्युटर प्रणालीद्वारा उत्पादित नतिजालाई स्टोर गर्छ

MDR (मेमोरी डाटा रजिष्टर)
- MAR बाट प्राप्त डाटालाई डिकोटरमा जानुअघि स्टोर गर्छ ।

PC (प्रोग्राम काउन्टर)
-यसलाई instruction pointer register / instruction address register पनि भनिन्छ ।
- यसले वर्तमानमा कार्य भइरहेको डाटा पछि लगते आउने डाटाको मेमोरी लोकेशनलाई स्टोर गर्छ ।

MBR (मेमोरी बफर रजिष्टर)
-मेमोरीबाट आएको र मेमोरीमा गएको डाटा वा निर्देशनलाई स्टोर गर्छ ।

इन्डेक्स रजिष्टर
- डाटाको मेमोरीको एड्रेस बदल्न सोको एड्रेसमा जोडिने नम्बरलाई स्टोर गर्छ ।

डाटा रजिष्टर
-कम्प्युटरमा जोडिएका पेरिफेरल डिभाइसबाट आउने तथा ती डिभाइसमा जाने डाटा स्टोर गर्छ ।

लिंक रजिष्टर
-गतिणीय हिसाबमा उत्पन्न हुने अंकलाई स्टोर गर्छ ।

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew