Q. What is networking device? Differentiate between switch and router.

0
GK SIR
Mar 03, 2023 12:04 PM 0 Answers Networking
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Ans. Networking Device

-Devices or hardware that is needed for communication and interaction between computers on a network

- Used to connect computers, printers, fax machines and other electronic devices to a network

-Help in receiving and transmitting data

- Some devices are inbuilt or internal (e.g. NIC), some are external (e.g. switch)

-Some examples of networking devices are: Hub, Switch, Router, Bridge. Gateway, Modem, Repeater, NIC, Transmission Media

Differences between Switch and Router

 

Parameter Switch Router
Function Connects multiple devices in single network connects multiple networks together
Intelligence Less intelligent More intelligent
OSI Layer Works on data link layer Works on network layer
Mode Works on wire mode Works in wired and wireless mode
Recognition of computer Works on MAC Address Works on IP Address
Use Used in LAN Used in LAN,MAN,WAN
Network Address tranlation Cannot perform NAT Can perform NAT

नेटवर्किङ डिभाइस

- यो हार्डवेयर साधन हो, जसले नेटवर्कमा रहेका कम्प्युटरहरूका बीच सञ्चार तथा अन्तर्क्रिया गर्न मद्दत गर्छ ।

- यो कम्प्युटर, प्रिन्टर, फ्याक्स मेशिन तथा अन्य विद्युतीय साधनलाई एउटा नेटवर्कमा जोड्न प्रयोग गरिन्छ ।

- डाटा प्रवाह गर्न सहयोग गर्छ ।

-केही डिभाइस अन्तर निर्मित वा आन्तरिक हुन्छन् (नेटवर्क कार्ड, मोडेम) भने केही बाह्य हुन्छन् (स्वीच)

- हब, स्वीच, राउटर, ब्रीज, गेटवे, मोडेम, रिपिटर नेटवर्क कार्ड, सञ्चार माध्यम आदि नेटवर्किङ डिभाइसका उदाहरणहरू हुन् ।

आधार स्वीच राउटर
कार्य विभिन्न कम्प्युटर तथा साधनलाई एउटा नेटवर्कमा जोड्छ विभिन्न नेटवर्कलाई आपसमा जोड्छ
विवेक यो कम विवेकी हुन्छ यो बढी विवेकी हुन्छ
कम्प्युटरको पहिचान MAC Address को माध्यमबाट कम्प्युटर पहिचान हुन्छ IP Address को माध्यमबाट कम्प्युटर पहिचान हुन्छ
OSI लेयर डाटा लिंक लेयरमा काम गर्छ नेटवर्क लेयरमा काम गर्छ
मोड तारको माध्यमबा जोडिन्छ तार वा तारबिना नेटवर्कमा जोडिन्छ
प्रयोग LAN मा प्रयोग हुन्छ LAN,MAN,WAN मा प्रयोग हुन्छ
नेटवर्क ठेगाना अनुवाद NAT गर्न सक्षम हुदैन NAT गर्न सक्षम हुन्छ
1 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew